बाढीपीडितलाई राहत लिएर आयो चाइना एयर फोर्सको अर्को जहाज
काठमाडौं : भोटेकोशी बाढी प्रभावित क्षेत्रका लागि चीनले फेरि राहत सामग्री पठाएको छ। चिनियाँ एयरफोर्सको कार्गो जहाज आज उद्धार तथा राहत सामग्री लिएर काठमाडौं आइपुगेको हो।चीन सरकारले चिनियाँ एयर फोर्सबाट यस अगाडि पनि पटक-पटक उद्धार टोली र उद्धारका लागि अत्यावश्यक सामग्रीसहित बाढी पीडितका लागि राहत सामाग्री पठाएको थियो।बाढी प्रभावित क्षेत्रका लागि हालसम्म चीन, भारत, स्विट्जरल्यान्ड, दक्षिण कोरिया, जापा
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







